निर्जीवन बिमा कम्पनीले लिए झन्डै दुई अर्ब पेस्की

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई एक अर्ब ९९ करोड