निर्वाचनलाई राष्ट्रिय उत्सव बनाउन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान् पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उक्त आह्वान गरेकी हुन्।