क्यान्सर बिरामीको मन जितेका आकाशले विदेशी पर्यटकको अनुहारमा पनि फर्काए मुस्कान
७ कात्तिक, चितवन । भाइटीकाको अघिल्लो दिन, ५ कात्तिकको बेलुकी । दीपावलीको रौनकसँगै मानिसको हतारो मिसिएको साँझ ।
चितवनको भरतपुरस्थित पुलचोक बजारमा बाक्लै भीड थियो । त्यही भीडभाडबीच एक्ली विदेशी युवती बारम्बार ओहोरदोहोर गरिरहेकी थिइन् । …