एमाले बैठकमा भदौ २३ र २४ गतेका घटनाका मृतकलाई श्रद्धाञ्जली

२९ असोज, काठमाडौं।  एमालेको बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा भदौं २३ र २४ गतेमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। जेनजी आन्दोलनमा मारिएकाहरूलाई सरकारले शहीद घोषणा गरेको छ। पार्टीको बैठक सुरु हुनुअघि  शहीदहरूलाई श्रद्धाञ्जली दिने क्रममा  महासचिव …