आज पनि सकिएन मधेस प्रदेश सरकार गठनविरूद्धको सुनुवाइ, मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नियुक्त गरिएको रिटको विवादमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।