हिमाल आरोहणका लागि एक हजार दुई सय जनाले लिए अनुमति

यो सिजनका लागि हिमाल चढ्न एक हजार २०३ जनाले अनुमति लिएका छन्। कुल १४६ टिममा ९२० जना पुरूष र २८३ महिला छन्।