नन्दा देवीमा हराएको सीआईएको परमाणु यन्त्र र दक्षिण एशियामा मडारिएको महाविपत्ति
हिमालयको दुर्गम हिमटाकुरा र हिमनदीहरूमुनि शीतयुद्धको एउटा रहस्य पुरिएको छ, जसले ६० वर्षपछि आज पनि दक्षिण एशियाको सुरक्षा र वातावरणीय भविष्यमाथि एउटा गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।
यो कथा कुनै हलिउड चलचित्रको पटकथाभन्दा कम छैन, जसमा …