एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार उठाएको छ । लामो समयपछि निर्वाचनमा गठबन्धन नगरी एक्लै होमिएको एमालेले १६५ क्षेत्रमै उम्मेदवार खडा गरेको हो । एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले यसपटक कसैसँग चुनावी तालमेल गरेको छैन। ‘एमालेले देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको […]