राष्ट्रिय लिग फुटबल : जावलाखेल र एपीएफको जित

४ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएका खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले श्री भगवती क्लबलाई ४-० गोलअन्तरले हराएको हो । जावलाखेलको जितमा निकोलस ह्यामिल्टन …