काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुन् । पार्टीको जारी महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै जाँदा पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । अष्टलक्ष्मीले पार्टीको ११औँ महाधिवेशनसँगै पार्टीको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेकी छन् । शाक्य बाहिरिदै […]