५० मिटर गहिरो खोल्सामा फसेकी बालिकाको उद्धार - Nepal Japan

मकवानपुरको भीमफेदी गाउँपालिका–५, ढुसिनीपुलमा भीरको खोल्सामा फसेकी एक बालिकाको प्हरीले उद्धार गरेको छ