नेपालको लघुवित्त क्षेत्रमा सुधारको वकालत गर्दै हिँड्ने नेतृत्व रहेको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाभित्र गम्भीर आर्थिक अनियमितता र तथ्यांक तोडमोड भएको तथ्य फेला परेको छ । नेपाल राष्ट्र बैंकको निरीक्षण टोलीले गरेको स्थलगत निरीक्षणका क्रममा संस्थाले सम्पत्तिको मूल्यांकन अस्वाभाविक रूपमा बढाएको र खराब कर्जा लुकाउन ‘विन्डो ड्रेसिङ’ गरेको प्रमाण भेटिएको हो । केन्द्रीय बैंकको निरीक्षण […]