नेपाली कप्तान रोहित पौडेलद्वारा शतक प्रहार

दबाबमा रहेको नेपाली इनिङलाई सम्हाल्दै कप्तान रोहितले शतक प्रहार गरेका हुन्।