मादल बिक्री नभएपछि बागलुङका व्यवसायी निराश

४ कात्तिक, ढोरपाटन। पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च चलाउँदै आएका थिए । मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आएका उनलाई अहिले परिवार पाल्न हम्मेहम्मे भएको छ। परियारले मादल व्यवसायबाटै नौ जनाको परिवार …