नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा. लि. बीच उपभोक्तामुखी छुट कार्यक्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लसले उत्पादन र बिक्री गर्ने पर्यावरणमैत्री सुपारीको पातबाट बनेका घरायसी सामानहरू खरिद गर्दा विशेष छुट पाउनेछन्। लिफ प्लसले काठमाडौंको शंखमुलस्थित कार्यालयमार्फत प्लेट, कचौरा, थाल, चम्चा लगायतका प्राकृतिक सामाग्रीबाट […]