काठमाडाैं। त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम भलिबल क्लब नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘डी’ मा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो। आर्मी २५–१९,२५–२१,२५–२१ ले विजयी भएकाे छ। पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई पराजित गरेकाे आर्मी […]