एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेकाे छ। भृकुटीमण्डपमा बुधबार बिहान सवाँ ९ बजेदेखि शुरू भएकाे मतदान हाल जारी रहेकाे हो। भृकुटीमण्डप बाहिरको चुनावी सरगर्मी अझै सेलाएको छैन। अध्यक्षका दुई जना उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलका समर्थकहरू नारा लगाउँदै माहोल तताइरहेका छन्। चिसो बढेता पनि समर्थकहरू […]