ताँजाकोट र चंखेलीका स्थानीयले जन्म र मृत्युमा खाद्यान्न पाउने

हुम्ला – यस आवबाट सरकारले जन्म र मृत्युमा उपलब्ध गराउने खाद्यान्न सहयोग अब हुम्लामा बाँँकी रहेका दुई गाउँपालिकाका स्थानीयले पनि पाउने भएका छन्। जिल्ला