पश्चिम नेपालकै उत्कृष्ट लाहुरेको ‘गोरखा स्कुल’

अधिकांश पूर्वबेलायती सैनिक नेपालमा भविष्य नदेखेर बेलायत पलायन हुने क्रम बढ्दो छ। तर, बाँके, कोहलपुरका केशरबहादुर आले सफल शिक्षाकर्मीको बेग्लै पहिचान बनाई स्वदेशमै रमाइरहेका छन्। आलेको व्यवस्थापकीय नेतृत्वमा सञ्चालित कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुल प्रालि पश्चिम नेपालकै उत्कृष्ट विद्यालय बनेको छ। ३३ जना सेवानिवृत्त बेलायती सैनिक र उनीहरूका परिवारका सदस्य गरी ४५ जनाको टिम बनाएर […]