लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका क्रममा देखिएका मुआब्जा समस्यालाई समाधान गर्ने बताएका छन् ।  आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको जलविद्युत् परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको प्रभाव र समाधानसम्बन्धी छलफल कार्यक्रममा मन्त्री घिसिङले तनहुँ हाइड्रोपावर लगायतका अन्य परियोजना निर्माणका क्रममा देखिएका मुआब्जा समस्यालाई समाधान गर्ने बताएका हुन् । केही […]