बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ । एकजना घाइते भएका छन् । स्थानीय कविता सिंजालीको गोठमा आगलागी हुँदा गोठसहित त्यहाँ रहेको दुईवटा खसी, दुईवटा बोका र चारवटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । काठ र […]