धनगढीमा नाला किनारमा नवजात शिशु फेला

धनगढी उपहमानगरपालिका– ८ भद्रटोलको नाला किनारमा आज बिहान नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।