जिबी राई र लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगपत्र संशोधन गर्न कास्की अदालतमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले लगाएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन जिल्ला अदालत कास्कीमा निवेदन दर्ता भएको छ।