सुपर मादि हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?

सुपर मादि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसका साथै सो बैठकले पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा […]