काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सका ओपनर मार्क वाटले अर्धशतक प्रहार गरेका छन् । वाटले २९ बलमा ३ चौका ५ छक्काको सहयोगमा ५४ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । यो जारी सिजनको १० औं अर्धशतक हो । सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने दुई खेलाडी […]