प्रकाश ज्वालाको आशङ्का : बजेट दलाल पुँजीपतिहरूको स्वार्थमा केन्द्रित भएर आउन सक्छ

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बजेट दलाल पुँजीपतिहरूको स्वार्थमा केन्द्रित भएर आउने आशङ्का व्यक्त गरेका छन्।