ताराखोलामा अवैध उत्खनन् भएको भन्‍दै स्थानीय युवाहरूको विरोध

२ मंसिर, काठमाडौं। अवैध उत्‍खनन्‌ले ताराखोलाको भविष्य संकटमा परेको भन्‍दै त्यहाँका युवाहरूले विरोध जनाएका छन् । बाग्लुङमा रहेको हराभरा पहाडी भूभागमा अवस्थित ताराखोलाको अवैध उत्खनन् गरिएपछि यहाँका युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । पछिल्लो वर्षहरूमा अनियन्त्रित उत्खनन, …