काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको हुनाले भव्य हुने अनुमान गरिएको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार दिन […]