कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापतिलाई दिए चार विकल्पसहितको प्रस्ताव

शर्माले प्रस्तुत गरेका प्रस्तावहरूमा पार्टीको विधान, समयसीमा र संगठनात्मक आवश्यकता अनुसार महाधिवेशन आयोजनाका फरक–फरक विकल्प समावेश छन्।