यमपञ्चकको दोस्रो दिन: मनाइयो काग तिहार

काठमाडौँ- कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर मनाइएको छ । काग तिहार