नेपालले हराएको सिंगापुरसँग हार्दा भारत एसियन कप छनोटबाट बाहिरियो
२९ असोज, काठमाडौं । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश भारत एएफसी एसियन कप फुटबलमा छनोट हुन सकेन । नेपालले पराजित गरेको टिम सिंगापुरसँग २-१ ले पराजित भएपछि भारतको एसियन कपमा पुग्ने सम्भावना समाप्त भएको …