अध्यक्ष ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्छ, जानुहुन्छ- ईश्वर पोखरेल

'सरकारले बनाएको आयोग हो। हाम्रा कतिपय रिजर्भेसन होला तर बयान दिन जानुपर्छ। म भएको भए जान्थेँ। अझै अगाडि नै जान्थेँ होला। त्यसको अवज्ञा गर्नुले राम्रो सन्देश जाँदैन,' उनले भने।