हिमाञ्जलमा गाडी दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ नेपालीको मृत्यु, २ घाइते

काठमाडौं । भारतमा भएको सवारी दुर्घटना चार नेपाली मृत्यु भएको छ । हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सल्यान, कुमाख गाउँपालिका-४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा […]