वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक भएको छ।  यो फिल्म दशैंको टिकाको दिन विश्वभरका हलहरूमा  प्रदर्शन हुने तय भएको छ। कार्यक्रममा बलिउड अभिनेता वरुण धवनले पछिल्लो समय बलिउडमा बढ्दो कलाकारसँगै हिँड्ने सहयोगी समूह (जस्तै– हेयर स्टाइलिस्ट, मेकअप आर्टिस्ट, फिटनेस ट्रेनर, पर्सनल असिस्टेन्ट, सुरक्षा गार्ड आदि) को खर्चबारे खुलेर बोले।  अभिनेता वरुणले […]