मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य भएको बताएकी छन् ।  सोनाम लोसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न सङ्घसंस्थाहरूले सोमबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको तामाङ सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । सांस्कृतिक चाडपर्व, धार्मिक विविधता मुलुकको शक्ति र सम्पत्ति भएकाले यसप्रति गर्व गर्न सके राष्ट्रिय शक्ति बलियो […]