काठमाडौं- गोदरेज नेपालले टी २० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता योजनाका विजेता सार्वजनिक गरेको छ । गोदरेजले गत मंसिर २९ गतेदेखि देशभर लागू गरेको यस क्याम्पेनअन्तर्गत पहिलो चरणका विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणको विजेता काठमाडौं टोखा निवासी लुना ज्ञवाली हुन् । उनले खाडादेवी इलेक्ट्रोनिक्स-गोदरेजको […]