काठमाडौं। नेकपा एमालेले केही दिन अघि मात्रै गठन गरेको ‘नेसनल भोलेन्टियर फोर्स’ केन्द्रीय कमाण्डका विषयमा अनेक प्रश्नहरु खडा भइरहेका छन् । पटक-पटक सत्तामा पुगेको पार्टीले फोर्स गठन गर्ने र त्यसको नेतृत्व नै आपराधिक पृष्ठभूमिको ब्यक्तिलाई तोक्ने गर्दा सिंगो एमाले पार्टी र त्यसको नेतृत्वमाथि प्रश्न उठेको हो। तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने साेही फोर्स […]