Use App
Read now
(current)
Download
nagariknetwork.com
15 मिनेट पहिले
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
पूर्ण विवरण