झापामा आगजनी गरिएका सार्वजनिक सम्पत्ति अवलोकनमा निवर्तमान भौतिकमन्त्री दाहाल
७ कात्तिक, काठमाडौं । नेकपा एमाले नेता एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाका क्षतिग्रस्त कार्यालयहरू अवलोकन गरेका छन् ।
२३ र २४ भदौमा आगजनी र तोडफोड गरिएका कार्यालयहरूको उनले शुक्रबार अवलोकन गरे । …