वाढी,पहिरोका कारण ५७ करोड बढीको क्षति

काठमाडौं । गत असोज १७ र १८ गते परेको वाढी र पहिरोका कारण पाँचथरमा ५७ करोड रुपैयाको क्षति भएको छ । कोशी प्रदेश सरकारको लगानीमा बनेका विभिन्न पूर्वाधारमा करिब ५७ करोड ५० लाख रुपैयाको क्षति भएको पूर्वाधार विकाश कार्यालय पाँचथरले जनाएको हो । पुल,सडक र अन्य क्षेत्रमा गरी उक्त रकम बरावरको क्षति भएको पूर्वाधार विकाश […]