२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् ।
रावल प्रेस संयोजक नियुक्त भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।
रावल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु …