काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट नीति भए पनि त्यसलाई व्यवहारमा उतार्न नसके राजनीतिक नेतृत्व प्रभावकारी बन्न नसक्ने बताएका छन् । काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै आङ्देम्बेले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीको कार्यशैली र नेतृत्व क्षमतामा सुधार आवश्यक रहेको धारणा राखेका हुन् । काँग्रेस महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, […]
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएन) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध अर्को मुद्दा विशेषमा लगेको हो। प्राधिकरणका विभिन्न ठेक्काको स्वीकृति, अनुगमन र भुक्तानीमा आफ्नो पदको दुरुपयोग गर्दै अधिकारीले करोडौँ हिनामिना गरेको […]
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरूद्ध नेपालले ब्याटिङ संघर्ष गरेको छ। मंगलबारदेखि नेरल्यान्ड्समा सुरु भएको नेपाललाई नामिबियाले ४६.५ ओभरमा १५७ रनमा अलआउट गरेको हो।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारका प्रहारविरुद्ध नेपाली कांग्रेस दृढतापूर्वक उभिने बताएका छन्।