डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार कोलम्बिया विश्वविद्यालयका विद्यावारिधि अध्ययनरत एक भारतीय विद्यार्थीले सीबीपी होम एप प्रयोग गरेर सेल्फ डिपोर्ट गरेकी छिन् । उनको भिसा हमासको समर्थन गरेका कारण रद्द गरिएको थियो । उनी अमेरिका छाड्दै गरेको विमानस्थलको भिडियो डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । भारतीय नागरिक रञ्जनी श्रीनिवासन कोलम्बिया विश्वविद्यालयमा शहरी योजनामा विद्यावारिधि […]