नियमन प्राधिकरणमार्फत सहकारी समस्या समाधान हुन्छ : प्रधानमन्त्री

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको विद्यमान समस्या समाधान गर्ने विषयमा नीति तथा कार्यक्रम प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका …