एनपीएलको विजेतालाई प्रधानमन्त्रीले दिइन् बधाई

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता लुम्बिनी लायन्सलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिएकी छन्। लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरी उपाधिमा कब्जा जमाएको हो। सामाजिक सञ्जालमा प्रधानमन्त्रीले विजेता टोलीको तस्बिरसहित लेखेकी छन्‚ “नेपाल प्रिमियर लिगको च्याम्पियन लुम्बिनी लायन्सलाई बधाइ। राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम‚ आयोजक र समर्थकलाई […]