न्युयोर्क सिटीको मेयरमा माम्दानी निर्वाचित भएपछि क्वीन्सका विभिन्न क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको छ । क्वीन्सका ज्याक्सनहाइट क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको छ । सामाजिक सञ्जालका विभिन्न च्यानलहरुमा नेपालीमाझ त्यस्ता सन्देशहरु प्रवाह भइरहेका छन् । आइस आफैले भने क्वीन्समा गतिविधि बढाएकोबारे कुनै सार्वजनिक पुष्टी गरेको छैन । […]