काठमाडौँ। निरन्तर वर्षाका कारण देशका तीन विमानस्थलमा उडान अवरुद्ध भएका छन्। बिहीबारदेखि लगातार परेको वर्षाका कारण मौसम अनुकूल नहुँदा शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा भइरहेको हो। तर, भोलिदेखि देशका अधिकांश भूभागमा मौसम क्रमशः सुधार […]