खेलकुद मन्त्रालयले सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज (आइतबार) आफ्नो पदबहाली गरेका छन्। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे। उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए। सिरहाको लहान घर […]