कस्तो छ अन्तरिम सरकारका तीन मन्त्रीको पृष्ठभूमि?

काठमाडौं। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले तीनजना मन्त्री नियुक्त गरेर सोमबार मन्त्रिपरिषद् विस्तार गरेकी छन्। रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्रिपरिषद्‌को सदस्य नियुक्त भएका छन्। सोमबार उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन्। पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। अन्तरिम सरकारमा दोस्रो वरीयताको जिम्मेवारी पाएका खनाल देशको अर्थतन्त्रको […]