काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि देशभरी मतदाता शिक्षा कार्यक्रम शुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आइतबादेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको हो । सोही कार्यक्रम अनुसार कार्यक्रम अगाडि बढाउन लागिएको छ । आम नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले […]